कटहरीको कृषि मण्डी अब कोशी प्रदेशसभा
ekantipur.com · Wed Aug 19 06:10:29 GMT 2026

कटहरीको कृषि मण्डी अब कोशी प्रदेशसभा
भदौ २४ गतेको प्रदर्शनका क्रममा विराटनगरस्थित प्रदेशसभा भवन तोडफोड, आगजनी र लुटपाटबाट पूर्ण रूपमा ध्वस्त भएपछि प्रदेशसभा र सचिवालय गत कात्तिक २६ मा अस्थायी रूपमा यही कृषि मण्डीमा सारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)