बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा
ekantipur.com · Wed Aug 19 06:09:52 GMT 2026

बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा
खाना पकाउने ग्यासको मागअनुसार आपूर्ति नहुँदा मार्तडीसहित कोल्टी, पिलुचौर र बाम्का क्षेत्रका उपभोक्ता दाउरा तथा वैकल्पिक इन्धन प्रयोग गर्न बाध्य छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)