रेडक्रसको जग्गा खरिदमा एक करोडभन्दा बढी ठगी, पूर्वअध्यक्षसहित ५ जना प्रहरी नियन्त्रणमा
bishowkhabar.com · Wed Aug 19 06:17:25 GMT 2026

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीको भक्तपुरस्थित गोदाम भवनका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोपमा पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँचजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)