नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
rajdhanidaily.com · Wed Aug 19 06:24:43 GMT 2026

काठमाडौं । नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ। उनले विकास गरेको ‘इलेक्ट्रो(लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास ९आरएण्डडी०–१०० एवार्ड’ जित्न सफल भएकाले सम्मान गरिएको हो।
डा अधिकारी अमेरिकाको प्रतिष्ठित आर्गोन राष्ट्रिय प्रयोगशालामा कार्यरत छन्। उनको टोलीले विकास गरेको इलेक्ट्रो(लिथ प्रविधि विश्वभरबाट छनोट गरिएका यस वर्षका १०० उत्कृष्ट प्राविधिक नवप्रवर्तनमा पुरस्कृत भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)