नेपाल–जापानसम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका
reportersnepal.com · Wed Aug 19 06:21:21 GMT 2026

-डा रामचन्द्र भुसाल
काठमाडौँ, ३ भदौ (रासस) । नेपाल र जापानबीचको मैत्री सम्बन्ध धेरै पुरानो र महत्वपूर्ण छ । नेपालको विकासमा निरन्तर रूपमा सहयोग गर्दै आएका मित्र राष्ट्रहरूमध्ये जापान अग्रस्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)