पानी पार्ने बादल सक्रिय भएसँगै ५ प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
bishowkhabar.com · Wed Aug 19 06:26:51 GMT 2026

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)