यस्ता छन् सचिवहरुको बैठकको निर्णय
janaaastha.com

भदौ १ गते बसेको सबै मन्त्रालय तथा निकायको सचिवहरुको बैठकले सरकारी सेवालाई चुस्तदुरुस्त बनाउन, विकास निर्माण र कानुन परिमार्जनलाई गति दिन विभिन्न निर्णय गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यसअघि भएका निर्णयहरुको प्रगति समिक्षा गर्दै १० वटा नयाँ निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)