भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुति दिन काठमाडौंमा
onlinekhabar.com · Wed Aug 19 06:29:47 GMT 2026

काठमाडौं । चर्चित भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिको लागि नेपाल आएका छन् । उनले आज बेलुका राजधानीको एक क्लबमा आयोजना हुने कार्यक्रममा आफ्ना गीत प्रस्तुत गर्नेछन् ।
जहाँ उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत थुप्रै गीतमा दर्शकलाई झुमाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)