अनलाइन व्यापार गर्ने व्यवसायीले अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने
ukeraa.com

२३ घण्टा अघि
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइनबाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)