अमेरिकामा नेपाली वैज्ञानिक अधिकारी सम्मानित, ‘इलेक्ट्रो–लिथ’ले जित्यो अवार्ड
arthadabali.com · Wed Aug 19 06:37:30 GMT 2026
काठमाडौँ / नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ ।
उनले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एवार्ड’ जित्न सफल भएकाले उनलाई सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)