जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ
nepallive.com · Wed Aug 19 06:36:16 GMT 2026

वीरगञ्ज– बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या भएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगेर बलात्कारपछि हत्या गरेको खुलेपछि प्रहरीले एक किशोरसहित दुई जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)