कश्मीरको आन्दोलनमा पाकिस्तानको दमन र धरपकड !
lokaantar.com
कस्मिरको सौन्दर्य र यहाँका चुनौतीहरूबारे कवि तथा अमेरिकी राष्ट्रपतिहरूले लामो समयदेखि चर्चा गर्दै आएका छन्। १९४७ अगस्टमा बेलायती शासनको अन्त्य र भारत तथा पाकिस्तानको जन्म भएदेखि नै कस्मिरको मुद्दा दुवै देशको राजनीतिक मार्गनिर्देशन बन्दै आएको छ। दुवै देशले कस्मिरमाथि पूर्ण दाबी गर्दै आएका छन् भने यसलाई लिएर धेरै युद्धहरू पनि भइसकेका छन्।
भारतीय नियन्त्रित कस्मिरका समस्याहरूमा विश्वको ध्यान प्रायः जाने गरे तापनि पाकिस्तानद्वारा प्रशासित कस्मिरतर्फ भने विश्वको ध्यान कमै मात्र पुगेको छ। पछिल्लो समय यस क्षेत्रमा महँगो बिजुली, बढ्दो खाद्य मूल्य र बेरोजगारी जस्ता दैनिक जीवनका समस्याहरूविरुद्ध ठूलो राजनीतिक संघर्ष शुरू भएको टाइम म्यागाजिनको रिपोर्टमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)