रास्वपाका मन्त्री र सांसदहरूसँग सभापति लामिछानेको छलफल जारी
canadanepal.com · Wed Aug 19 06:43:48 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा रास्वपाबाट सरकारमा सहभागी मन्त्रीसहित पार्टीका सांसदहरू सहभागी छन् ।बैठकमा सांसदहरूका पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका, सरकारको कामकारबाहीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)