१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण
ekantipur.com · Wed Aug 19 06:43:47 GMT 2026
१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण
यसवर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)