लगानीकर्तालाई कति ऋण दिने? धितोपत्र बोर्डले माग्यो सार्वजनिक सुझाव
setopati.com · Wed Aug 19 06:45:35 GMT 2026

नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार सुरू गर्न प्रस्ताव गरेको मस्यौदामा लगानीकर्तालाई कति ऋण दिने र कुनै एक धितोपत्रमा कति जोखिम लिन दिने भन्ने लगायतका विषयमा सार्वजनिक राय–सुझाव मागेको छ।
बोर्डले सार्वजनिक गरेको 'मार्जिन ऋण कारोबार नियमावली'को मस्यौदामा सेयरको बजार मूल्यलाई पूर्ण रूपमा सुरक्षण मूल्य नमानेर त्यसमा रहेको जोखिमका आधारमा मूल्य कटौती (हेयर कट)लागू गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)