पीडित नागरिकलाई धर्नामा सहभागी हुन दुर्गा प्रसाईंको अपिल
nepallive.com · Wed Aug 19 06:45:41 GMT 2026

काठमाडौं – बैंक, सहकारी, लघुवित्त, मिटरब्याज तथा कालोसूचीका कारण पीडित व्यापारी–व्यवसायी र भूमिहीन अव्यवस्थित सुकुम्बासी नागरिकलाई दुर्गा प्रसाईंले राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना हुने धर्नामा सहभागी हुन अपिल गरेका छन्।
प्रसाईंले आफूले पीडित नागरिकको न्यायका लागि विगत पाँच वर्षदेखि निरन्तर संघर्ष गर्दै आएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)