रूसले गोप्य मार्गबाट अत्याधुनिक हतियार पठायो इरान
bishowkhabar.com · Wed Aug 19 06:48:05 GMT 2026

काठमाडौं– रूसले क्यास्पियन सागरको गोप्य मार्ग प्रयोग गरी इरानलाई विस्फोटक, ड्रोन पार्टपुर्जा, गोलाबारुद र ब्यालिस्टिक मिसाइल निर्माण सामग्री उपलब्ध गराइरहेको छ ।
एनबीसी न्युजका अनुसार युरोपेली सरकारको दस्तावेज र उपग्रह तस्बिरले यो कुरा पुष्टि गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)