१० वर्ष खाडी मुलुकमा पसिना बगाएपछि जन्मियो जनकपुर फुड्स क्याफे
ratopati.com · Wed Aug 19 06:55:32 GMT 2026

जनकपुरधाम । वैदेशिक रोजगारीका लागि खाडी लगायत विभिन्न मुलुक जान चाहने नेपाली युवाको सङ्ख्या उल्लेख्य छ । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै ठुलो सङ्ख्यामा युवा जनशक्ति विदेश जाने सोचमा हुन्छन् ।
१० वर्षअघि जनकपुरधाम उपमहानगरपालिका– ६ बस्ने कमाल अन्सारीमा पनि यही सोच हाबी थियो । २० वर्षको उमेरमै उनी वैदेशिक रोजगारीमा गए । कतारमा १० वर्ष काम गरेका उनी अब भने स्वदेशमै दुई–चार जनालाई रोजगारी दिने हैसियतमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)