झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ
nepallive.com · Wed Aug 19 07:00:07 GMT 2026

झापा– झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगीकी ३६ वर्षीया गीता महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)