चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता
bishowkhabar.com · Wed Aug 19 07:10:04 GMT 2026

काठमाडौं– चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ ।
अन्तरिक्ष प्रविधिमा पुनःप्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)