कर्णालीमा मन्त्रालय बाँडफाँट : नेकपालाई मुख्यमन्त्रीसहित चार, एमालेको भागमा तीन
baahrakhari.com · Wed Aug 19 07:20:00 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रालय बाँडफाँटमा सहमति जुटाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) बीच सरकार गठन र सञ्चालनसम्बन्धी सहमति भएको छ ।
दुई दलका संसदीय दलका नेताबीच भएको लिखित सहमतिले प्रदेश सरकारमा नेकपा र एमालेबीचको शक्ति बाँडफाँडलाई औपचारिक रूप दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)