फोनपेले जीवीमा चेकआउट बाई फोनपे विस्तार गर्दै, २० प्रतिशतसम्म क्यासब्याक अफर
nepalwatch.com · Wed Aug 19 07:28:17 GMT 2026

काठमाडौं । फोनपेले जीवीसँग साझेदारी गर्दै चेकआउट बाई फोनपे सेवा जीवीमा एकीकृत गरेको छ। यससँगै जीवीका ग्राहकहरूले अनलाइन खरिद गर्दा अझ छिटो, सरल र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)