यही मंसिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्न भारतका विभिन्न सहरबाट कञ्चनपुरको गड्डाचौकी नाका स्वदेश फर्किंदै नेपाली ।
karobardaily.com · Fri Nov 18 01:00:00 GMT 2022
यही मंसिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्न भारतका विभिन्न सहरबाट कञ्चनपुरको गड्डाचौकी नाका स्वदेश फर्किंदै नेपाली । जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेदेखि यहाँको सिमाना चुनाव अवधिसम्मका लागि बन्द गर्ने निर्णय गरिसकेको छ । तस्बिर: रासस
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)