कर्णालीमा नेकपा र एमालेबीच मन्त्रालय भागबण्डामा सहमति जुट्यो
annapurnapost.com · Wed Aug 19 07:31:27 GMT 2026

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटेको छ । लामो समयदेखि मबन्त्रालय बाँडफाँटमा देखिएको विवाद टुंगिएसँगै अब प्रदेश मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको हो ।
नेकपाका संसदीय दलका नेता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही नेतृत्वको सरकार गठन भएको करिब दुई साता पुग्न लाग्दा पनि मन्त्रालय भागबण्डामा सहमति नहुँदा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)