गाउँमा स्कुल नहुँदाको वियोग : पढ्नकै लागि परिवार छाडेका बालिकाहरूलाई खोलाले बगायो
ratopati.com · Wed Aug 19 07:45:00 GMT 2026

मकवानपुर । सधैँझैँ मंगलबार अपराह्न ४ बजे मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित निर्मल माध्यमिक विद्यालयको नियमित पठनपाठन सकियो।
विद्यालयको छुट्टीको घण्टीसँगै बासुदेवमा बस्दै आएका ४ बालिकाका लागि भने खतराको घण्टी बजिसकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)