राष्ट्रिय सभामा मन्त्रीले जवाफ दिँदै [लाइभ]
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौं। सङ्घीय संसद् भवन सिंहदरबारमा राष्ट्रिय सभा बैठकको बैठक शुरू भएको छ। राष्ट्रिय सभा बैठकमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन्।
साथै अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)