विषाक्त मदिरा सेवन गर्दा भारतमा दुई जनाको मृत्यु, १९ अस्पताल भर्ना
ratopati.com · Wed Aug 19 07:46:16 GMT 2026

भावनगर । भारतको गुजरातस्थित भावनगर जिल्लामा कथित रूपमा नक्कली मदिरा सेवन गर्दा दुई जनाको मृत्यु भएको छ भने १९ जना बिरामी परेका छन्।
उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन्। घटनाको अनुसन्धानका क्रममा प्रहरीले चार जना मदिरा तस्करलाई नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)