सरकारविरुद्ध दबाब दिने सीजेपी संस्थापक अभिजीत दिपकेलाई सत्तापक्षकै अफर- ‘गलत गर्नेलाई सजाय दिन्छौँ, पार्टीमा आउनुस्!’
ukeraa.com

२३ घण्टा अघि
एजेन्सी : कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेले निर्वाचन राजनीतिमा प्रवेश नगर्ने र जनताले राजनीति तथा चुनावी व्यवस्थामाथिको विश्वास गुमाइसकेको भनाइ व्यक्त गरिरहेका बेला उनलाई भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) मा आबद्ध हुन प्रस्ताव आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)