तीर्थयात्रीको स्वास्थ्यमा ध्यान दिँदै गोसाइँकुण्डमा शिविर
nagariknews.nagariknetwork.com · Wed Aug 19 07:33:35 GMT 2026

गोसाइँकुण्ड मेलामा सहभागी तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी चार स्थानमा शिविर सञ्चालन गरिने भएको छ।
यही भदौ १२ गते जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा भव्य मेला लाग्छ। मेला भर्न जाने श्रद्धालुको स्वास्थ ध्यानमा राखी स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)