झापामा ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
nepalviews.com · Wed Aug 19 08:00:00 GMT 2026

झापा । कमल गाउँपालिका–५ चोलुङटोलबाट प्रहरीले ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रनाउ रञ्जन अवाका अनुसार मंगलबार साँझ करिब ५ः२० बजे लागू औषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चोलुङटोलस्थित सडकमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)