जापानमा हुने एसियन गेम्स : क्रिकेट टोलीलाई बसोबास र सुविधामा विशेष छुट
setopati.com · Tue Sep 01 16:32:00 GMT 2026
आगामी एसियन गेम्सका लागि जापान पुग्ने क्रिकेट टोलीहरूले आफ्नो इच्छाअनुसार होटलको व्यवस्था आफैँ गर्न सक्ने भएका छन्।
आयोजकले उपलब्ध गराएको आवासका विकल्पहरूलाई लिएर चासो र चिन्ता व्यक्त भएपछि जापान क्रिकेट संघका सीईओ नाओकी एलेक्स मियाजीले बुधबार यस्तो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)