रूकुम पूर्वमा जिप दुर्घटना, ६ महिने शिशुसहित पाँच जना घाइते
setopati.com · Wed Jul 01 03:06:06 GMT 2026

रूकुम पूर्वमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
जिल्लाको सिस्ने गाउँपालिका-४ झाक्रीपोलेस्थित रूकुमकोटबाट-दादिङ खण्डको भित्री सडकमा लु १ ज २४७० को जिप दुर्घटना हुँदा ६ महिनाकी शिशुसहित ५ जना घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)