क्रिप्टो व्यवसायबाट एकै वर्षमा ट्रम्पले कमाए १.४ अर्ब डलर
annapurnapost.com · Wed Jul 01 03:02:18 GMT 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमै क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) को व्यावसायिक कारोबारबाट १.४ अर्ब डलरभन्दा बढी आम्दानी गरेको विवरण सार्वजनिक भएको छ।
सन् २०२५ को आफ्नो अनिवार्य वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो व्यवसाय र आम्दानीको ९२७ पाना लामो विस्तृत खुलासा गरेका हुन्। रोयटर्सकी प्रविधि संवाददाता काली हेजका अनुसार, सार्वजनिक प्रतिवेदनमा ट्रम्पको व्यावसायिक संलग्नता र क्रिप्टोबाट भएको आम्दानीको विवरण स्पष्ट रूपमा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)