भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ
khabarhub.com · Wed Aug 19 08:15:02 GMT 2026

कैलाली – धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने पदार्थसहित बाँके नेपालगंज उपमहानगरपालिका-९ बस्ने ३६ वर्षीय दीपक गौरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)