एनएमबी बैंकले गर्यो ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
setopati.com · Wed Aug 19 08:18:00 GMT 2026

कालिकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन टुंगिएको छ।
एनएमबी बैंकको नेतृत्वमा आयोजनाका लागि ४४ अर्ब ५५ करोड रूपैयाँ ऋण लगानी जुटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)