रास्वपा संसदीय दलको बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित, हर्क साम्पाङको व्यंग्य
kendrabindu.com · Wed Aug 19 08:25:07 GMT 2026

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक लम्बिँदा आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेन। यो समाचार तयार पार्दासम्म दिउँसो १ बजेर ५२ मिनेट भइसके पनि प्रतिनिधिसभा बैठक सुरु भएको छैन।
रास्वपा संसदीय दलको बैठक बिहान ११ः४५ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठक लम्बिएसँगै प्रतिनिधिसभाको बैठकसमेत प्रभावित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)