अझै सुरु भएन प्रतिनिधिसभा बैठक
nepalnews.com · Wed Aug 19 08:27:29 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बिहानदेखि सुरु भएको संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन नसकेको संघीय संसद् सचिवालयले जनाएको छ। संसद् नियमावलीमा कुनै पनि सभाको निर्धारित बैठक दुई घण्टाभन्दा ढिला भएमा नयाँ समयतालिका टाँस्नु पर्ने प्रावधान छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)