मानव सुथारको १० विकेटसँगै श्रीलंकासँग भारतको शानदार जित
ratopati.com · Wed Aug 19 08:27:47 GMT 2026
काठमाडौँ। बायाँ हाते स्पिनर मानव सुथारले उत्कृष्ट बलिङ गर्दै एकै टेस्टमा १० विकेट लिएपछि भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा शानदार जित हात पारेको छ।
खेलको पाँचौँ दिन दोस्रो सेसनमा श्रीलंकालाई दोस्रो इनिङमा २ सय ६ रनमै अलआउट गर्दै भारत १ सय ६५ रनले विजयी भएको हो । यो जितसँगै भारतले विश्व टेस्ट च्याम्पियनसिपमा महत्त्वपूर्ण १२ अङ्क पनि जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)