रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित
barnanmedia.com · Wed Aug 19 08:22:34 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिँदा प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गरिरहेका छन् । छलफलमा संसद्मा पार्टीका सांसदहरूको उपस्थिति, संसदीय मर्यादा र संसद्मा प्रस्तुत हुने शैलीलगायत विषयमा कुराकानी भइरहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)