रास्वपा मन्त्री र सांसदहरूको व्यस्तताले संसद् प्रभावित, अझै सुरु हुन सकेन बैठक
bishowkhabar.com · Wed Aug 19 08:27:20 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बिहानदेखि सुरु भएको संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन नसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)