अझै सुरु भएन प्रतिनिधिसभा बैठक
khabarhub.com · Wed Aug 19 08:30:33 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बिहानदेखि सुरु भएको संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन नसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)