भदौ ९ देखि नाडा अटो शो, २ सयभन्दा बढी स्टलमा नयाँ सवारी र प्रविधि
himalpress.com · Wed Aug 19 08:30:23 GMT 2026

काठमाडौँ- अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो भदाै ९ देखि १४ गते सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ। नाडा अटो शोको शीर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भइरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)