आफ्नै भवनमा सर्यो गरिमा विकास बैंकको कर्पोरेट कार्यालय
ratopati.com · Wed Aug 19 08:49:17 GMT 2026

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको कर्पोरेट कार्यालय काठमाडौँको लाजिम्पाटबाट बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ।
गत वर्षको कात्तिक २७ गते सम्पन्न भएको बैंकको १९औँ वार्षिक साधारणसभाको निर्णय बमोजिम हाल कामपा-२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय कामपा–३ बालुवाटारमा सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)