चार महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा
bishowkhabar.com · Wed Aug 19 08:55:04 GMT 2026

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारीलाई कारबाही गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सरकारी कार्यालयमा अनुशासन कायम गराउन तथा जनगुनासो सुनुवाइको प्रक्रिया तीव्र बनाइएको राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)