रिब्दीकोटको ख्याहामा बाँदर धपाउन ९ जना हेरालु
ekantipur.com · Wed Aug 19 08:58:15 GMT 2026

रिब्दीकोटको ख्याहामा बाँदर धपाउन ९ जना हेरालु
वडा कार्यालयले ९ जना हेरालुलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ पारिश्रमिक र आवश्यक सामग्री दिएपछि बाँदर ढुकेर खेतमा बस्नुपर्ने किसानको बाध्यता घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)