युक्रेनका पूर्वरक्षामन्त्रीको राष्ट्रपतीय निर्वाचन तत्काल गराउन माग, जेलेन्स्कीलाई चुनौती
bishowkhabar.com · Wed Aug 19 09:05:41 GMT 2026

काठमाडौं– युक्रेनका पूर्वरक्षामन्त्री माइखाइलो फेदोरोभले युद्धकै बीचमा राष्ट्रपतीय निर्वाचन गराउन माग गरेका छन् ।
बीबीसीका अनुसार रूससँग युद्ध सुरु भएयता यो जेलेन्स्कीको नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौती हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)