एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्डको पल्स दर लागू
kendrabindu.com · Wed Aug 19 09:12:46 GMT 2026

काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ कलको पल्स दर परिवर्तन गरेको छ । कम्पनीले आज भदौ २ गते मंगलबारदेखि १९८ वटा गन्तव्य मुलुकमा ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२ गतेको स्वीकृतिअनुसार एनसेलले अन्तर्राष्ट्रिय बहिर्गमन कलको नयाँ पल्स दर कार्यान्वयनमा ल्याएको हो । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)