खाडी देशलाई इरानको चेतावनी- अमेरिकी सैन्य गतिविधिलाई सहयोग नगर्नू
kendrabindu.com · Wed Aug 19 09:17:12 GMT 2026
तेहरान। इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुक अमेरिकी सैन्य कारबाहीमा सहभागी भएको मानिने चेतावनी दिएको छ । इरान र अमेरिकाबीच जारी युद्धका बीच इरानी सेनाको यस्तो चेतावनीले खाडी क्षेत्रमा सैन्य तनाव थप बढ्ने सङ्केत गरेको छ ।
इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई दिइने कुनै पनि सहयोग वा सुविधा अमेरिकी सैन्य कारबाहीमा सहभागितासरह हुने बताउनुभएको मेहर समाचार एजेन्सीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)