एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागू
lokaantar.com

एनसेलले १९८ गन्तव्य मुलुकका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात् बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ ।
कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको २०८३ साउन २२ गतेको स्वीकृति बमोजिम २०८३ भदौ २ गते मंगलबारबाट ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)