डा सुवेदीको ‘भूकम्प सचेतना’ गीत सार्वजनिक(भिडियोसहित)
kharibot.com · Wed Dec 23 08:54:00 UTC 2020
काठमाडौँ । सर भूकम्प कसरी आउँछ ? आजसम्म विज्ञानले पत्ता लाको’ छैन । कहिले आउँछ, कत्रो आउँछ भन्न सकिँदैन । कहाँ आउँछ भूकम्प आउने कारण के हो ? धर्तिमुनि चट्टान सर्दा जमीन हल्लिने हो । कखग एबिसी सिके जसरी, सबैले सिक है भूकम्पबाट बच्ने कसरी...
लोकसर्जक डा शिव सुवेदीको ‘भूकम्प सचेतना’ गीत सार्वजनिक भएको छ । भूकम्पको जोखिमबाट बच्चे उपायका बारेमा गीतबाट सन्देश दिन खोजिएको छ । गीतमा पशुपति शर्मा र देवी घर्तीले स्वर दिएका छन् । शब्द सङ्कलन सुवेदी तथा सङ्गीत गायक शर्माकै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)